Butwal Today

गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

७ असार २०८०, बिहीबार
अ+
अ-

काठमाडौं ।

गुल्सन झाले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध दोस्रो सफलता दिलाएका छन् ।

हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि उनले आफ्नो ओभरको पहिलो बलमा नै विकेट एिका हुन् ।

यसअघि दोस्रो ओभर बलिङमा आएका करण केसीले ले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिएका थिए ।