ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

रिटर्नीलाई सीप विकास तथा उद्यमशिलता तालिम

३ असार २०८०, आइतबार
३ असार २०८०, आइतबार

बुटवल, ३ असार ।

वैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ तिलोत्तमा नगरपालिकाले सीप विकास तथा उद्यमशिलता तालिम संचालन गरेको छ । उनीहरुलाई १८ दिने बेकरी, बारिष्टा सीप तथा उद्यम विकासको तालिम दिईएको हो । आईतबार एक समारोहका बिच सहभागीहरुलाई प्रविधि हस्तान्तरण तथा तालिम समापन भएको छ ।

कार्यक्रमको तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, वडा नं. २ का डिल बहादुर भट्टराई, वडा नं. ६ मा गणेश पाठकले तालिममा सहभागीहरुलाई तालिमको प्रमाणपत्रका साथै प्रविधि हस्तान्तरण गरेका छन् । कार्यक्रममा तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार पहिलो चरणको आधारभुत तालिमसंगै थप एडभान्स कोर्ष दिने प्रतिवद्घता जनाइन् । तालिम लिएपछि अनिवार्य ब्यवसाय, उद्यम गर्न सुझाव दिदै उनले बजारमा राम्रो माग भएको कफि र बेकरीको तालिम प्रभावकारी भएको बताईन् ।

कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष वडा नं. २ का वडाअध्यक्ष तथा कार्यपालिका सदस्य डिल बहादुर भट्टराईले कफी स्वादका लागि मात्र नभई स्वस्थ्यका लागि धेरै उपयोगी भएको बताए । उनले सिकेको सीपलाई सानोसानो लगानीबाट ब्यहारमा उतार्न सुझाव दिए ।

बारिष्टा तालिम लिएका तुल बहादुर ओझा, कल्पना पाईजाले थप एडभान्स कोर्ष समेत चलाउन जरुरी रहेको उनले बताए।

कार्यक्रममा उद्यम विशेषज्ञ मुकुन्द ज्ञवालीले स्वरोजगारको अभियानमा नगरमा लामो समयदेखि निरन्तरता दिएको बताए । उद्यमी सृजना गर्नु कठिन काम भएको भन्दै उनले निरन्तरता जरुरी रहेको बताए। ब्यवस्थापन र प्रविधि दुबै सीप सिक्न पाउनु महत्वपुर्ण भएको उनले बताए।

कार्यक्रममा तिलोत्तमा रोजगार सेवा केन्द्रका संयोजक देवेन्द्र ज्ञवालीले बेकरी र वारिष्टा १५–१५ दिन र उद्यमशिलता विकास सम्बन्धी तालिम ३ दिन संचालन गरिएको बताए ।
तालिमलाई द कफी हबका संचालक तथा प्रशिक्षक तिरास लाम्टाङे मगर, मुकुन्द ज्ञवाली, सन्जय पोखरेल, सृजना भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका अनन्त पन्थी, कमल थापालगायतले सहजिकरण गरेका थिए । तालिममा २३ जना सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?