ट्रेंडिंग:

>> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग 

बुद्धभुमिका ईट्टा उद्योगीलाई सम्मान

३० जेष्ठ २०८०, मंगलवार
३० जेष्ठ २०८०, मंगलवार

चन्द्राैटा(कपिलवस्तु), ३० जेठ ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका भित्रका १२ जना ईट्टा उद्योगीलाई सम्मान गरिएको छ । बालश्रमकाे मापदण्डभित्र रहि उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई सम्मान गरिएकाे बेटर बिरिक नेपालले जनाएको छ ।

बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले उद्योगी सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै ईट्टा भट्ठा बालश्रमकाे अखडाकाे रुपमा चिनिने गरिन्थ्यो तर अहिले बालश्रम मुक्त बनेर सम्मानित हुनु गर्वकाे बिषय रहेकाे बताए । आफ्नाे नगरभित्र रहेकाे सम्मानित भएका उद्योगीलाई शुभकामना दिँदै आगामी दिनमा समृद्ध बनाउने पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

आर्थिक मन्दीकाे अवस्था समेत आम नागरिकलाई राेजगारी दिनु प्रमुख श्रेष्ठले प्रशंसा व्यक्त गरे । यसबीच बुधबार श्रम तथा राेजगार कार्यालयका वरिष्ठ अधिकृत गिरीराज ज्ञवालीले कार्यक्रममा बाेल्दै बालश्रम मुक्त भइ सम्मानित भएका उद्योगी बधाई ज्ञापन गरे । उनले उद्योगहरुमा बालश्रम नगराउन आग्रह गर्दै शिक्षालाई जाेडदिए ।

त्यस्तै ईट्टा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष नेत्र पाण्डेले आफूले बनाउने ईट्टाहरु गुणस्तरीय रहेकाे दावी गरे । बालश्रम नगराएरपनि उद्योगलाई प्रबर्द्धन गर्न सकिन्छ भन्ने विशेषगरी बुद्धभुमि नगरभित्र रहेका ईट्टा उद्योग उदाहरण बन्न पुगेकाे उनकाे भनाई छ । बुद्धभुमि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राेम बहादुर थापाले वडामा ईट्टा उद्योगमा मात्रै नभए अन्य स्थानमासमेत बालश्रम मुक्त बनाउने प्रतिबद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?