ट्रेंडिंग:

>> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर)

रोटरी क्लवले ग-यो ट्रष्टको उदघाटन

२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

बुटवल, २७ जेठ ।

रोटरी क्लव अफ बुटवलले आफ्नो सामाजिक भवनमा निर्माण गरेको ट्रष्टको शनिबार उदघाटन गरिएको छ । क्लवको १४ सय ६५ औं बैठकको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ट्रष्टको उदघाटन गरेका हुन् । बुटवल उपमहानगरपालिकाको ७ लाख रुपियाँ बजेट सहयोगमा क्लवले ट्रष्ट निर्माण गरेको हो ।

त्यस अवसरमा बोल्दै उनले रोटरीको पहिचान सरसफाई र हरियालीबाट हुनुपर्नेमा जोड दिए । बुटवल उपमहानगरपालिकाले सरसफाई र हरियाली प्रवद्र्धनलाई प्रमुखताका साथ अगाडि बढाउन खोजेको र यसका लागि रोटरी जस्ता सबै सामाजिक संघसंस्थाहरुले आ–आफ्नो क्षेत्रबाट अगुवाई गर्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख पाण्डेयले बुटवलले अर्को वर्ष सडक सौन्दर्यीकरणको कार्यक्रमलाई अघि बढाउने जानकारी दिंदै निर्माणाधीन सडक निर्माणको काम सकिएपछि बुटवललाई सरसफाई र हरियाली प्रवद्र्धनमा नमूनाबनाइने बताए । उज्यालो बुटवलप्रति आगामी बजेट लक्षित हुने जानकारी दिंदै उनले राजमार्गमा ८ वटा ट्राफिक लाईट राख्ने योजना सुनाए । उनले बुटवलको जितगढीमा नेपाली सेनाको समेत स्वीकृतीमा ग्रेटर नेपालको नक्सा राखिएको जानकारी पनि दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले आफ्नो वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिं उक्त स्वास्थ्य केन्द्रमा ल्याव सञ्चालनका लागि सहकार्य गर्न रोटरी क्लव अफ बुटवलसँग प्रस्ताव गरे ।

क्लवका अध्यक्ष बोनिन पियाले क्लवले शिक्षा, स्वास्थ्य, सरसफाई, हरियाली प्रवद्र्धनलगायतका कार्यक्रममा बिगतदेखि नै जोड दिंदै आएको र ठाउँठाउँमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै बुटवल उपमहानगरसँग समन्वय र सहकार्य गरी अघि बढ्न क्लव तयार रहेको बताए ।

कार्यक्रममा रोटरीयनहरु यदुनाथ पाण्डे, वसन्त थापा, छवि पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए भने क्लवका कार्यवाहक सचिव जिवकान्त काफ्लेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?