Butwal Today

LIVE लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम

२६ जेष्ठ २०८०, शुक्रबार
अ+
अ-

दाङ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।