ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाज गठन

२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

बुटवल, २२ जेठ ।

विश्व वातावरण दिवस (जुन ५) को अवसरमा पारी पर्यावरण संरक्षण अभियान सञ्चालन गर्ने उद्देश्यले बुटवलमा सोमबर सम्पन्न एक भेलाले ‘पर्यावरण संरक्षण समाज नेपाल’को गठन गरेको छ । पर्यावरण संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको संस्थामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

गँगा पोखरेलको संयोजकत्वमा बनेको समितिले संस्थाको विधान निर्माण, संगठन विस्तार तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः वृहत भेलाको आयोजना गर्ने बताइएको छ । सदस्यहरुमा शान्ता पन्त भट्ट, मिन तिवारी, गणेश घिमिरे, गिरी श्रीस मगर, दिलिप ज्ञवाली र माधव गौतम रहेका छन् । मुख्य कार्यक्षेत्र रुपन्देहीलाई गराउने गरी गठन गरिएको संगठनले ‘से नो टु प्लाष्टिक’ भन्ने तत्कालिन मूल नाराका साथ प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने अभियान सञ्चालनका लागि तयारी गर्ने भएको छ ।

वातावरण प्रदुषणमा सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको प्लाष्टिकजन्य पदार्थ नियन्त्रणका लागि विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थाका साथै सरकारी निकाय वा तहहरुसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिइएको संयोजक पोखरेलले बताइन् ।

सन् १९७२ मा संयुक्त राष्ट्र संघको महासभाले जुन ५ लाई विश्व वातावरण दिवसको रूपमा तोकेको थियो । पहिलो उत्सव, ‘केवल एक पृथ्वी’ नारा अन्तर्गत १९७३ मा भएको थियो। सोही अनुसार हरेक वर्ष विश्व समुदायले मनाउँदै आएको वातावरण दिवसलाई सार्थक बनाउनका लागि वर्षभरी नै अभियान सञ्चालन गर्ने उद्देश्यसाथ संस्था गठन गरिएको संयोजक पोखरेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?