Butwal Today

संसदमा बजेट पेश हुँदै (लाइभ)

१५ जेष्ठ २०८०, सोमबार
अ+
अ-

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. प्रकाशसरण महतले अहिले संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।