Butwal Today

अनेरास्ववियु बाँकेकाे संयाेजकमा प्रकाश बिश्वकर्मा

१३ जेष्ठ २०८०, शनिबार
अ+
अ-

बाँके १३ जेठ

अनेरास्ववियु बाँकेकाे शनिबार सम्पन्न भेलाले प्रकाश बिश्वकर्मालाई संयाेजक चयन गरेकाे छ ।

भेलाले सह-संयाेजकमा अमृत खत्री, राेशन शाही ठकुरी, सचिवमा विकास बिक्रम केसी, सह-सचिवमा माधव खत्री,सफल बिष्ट,हस्त जिएम,सिर्जना मल्ल र काेषाध्यक्षमा जय राना चयन भएका छन् ।