Butwal Today

गगन थापाले भने–पक्राउ परेका नेताले पार्टीकाे जिम्मेवारीबाट आफैं अलग हुनुपर्छ

२ जेष्ठ २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताले पार्टीको जिम्मेवारीबाट आफै अलग हुनुपर्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरुले पार्टीबाट आफै राजीनामा नदिए कांग्रेसले निलम्बन गर्नुपर्ने धारणा राखेका छन् ।