Butwal Today
एसीसी प्रिमियर कप फाइनल :

नेपाल र यूएई भिड्दै

१८ बैशाख २०८०, सोमबार
अ+
अ-

काठमाडौं ।

एसीसी प्रिमियर कपको आज फाइनल खेल हुदैँछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेबाट खेल सुरु हुनेछ ।

आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।

यदि, शनिवार झैँ पानी परेर खेल रोकिएमा आइसीसीको ओडीआई वरियतामा १४ औँ स्थानमा रहेको नेपाल र १९ औँ स्थानको रहेको युएईबीचको खेल मङ्गलवार हुनेछ ।