Butwal Today

एसिसी प्रिमियर कप: आज नेपालले कतारसँग खेल्दै

१४ बैशाख २०८०, बिहीबार
अ+
अ-

काठमाडौं ।

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्दैछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌क बाडेको थियो । यससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।