ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बालविकास सहजकर्तालाई तालिम

२६ चैत्र २०७९, आइतबार
२६ चैत्र २०७९, आइतबार

चन्द्रौटा (कपिलवस्तु), २६ चैत ।

प्रारम्भिक बाल विकास सहजकर्ताहरुका लागि बालविकास शिक्षण सिकाई सम्बन्धमा सहजकर्ता तालिम गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ३ दिवसीय कार्यक्रम गरिएको जनाइएको छ ।

घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको आयोजना तथा गुडविभ सर्टिफिशन नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा परियोजना सञ्चालन भएका कपिलवस्तु र रुपन्देहीका २० वटा ईट्टा उद्योगका बालविकास सहजकर्ताहरुलाई तालिम प्रदान गरिएको हो ।

यसैबीच बाणगंगा नगरपालिका बालबालिका तथा महिला शाखा प्रमुख सुशिला पन्तले कार्यक्रमलाई सम्बोधन गर्दै बाल विकास सहजकर्ताहरुलाई तालिम हुन जरुरी रहेको जनाइन् । सहजकर्ताहरुले बालविकास कक्षा सञ्चालनका सीप सम्बन्धी तालिम आवश्यक रहेको भन्दै संस्थाले जोखिमपूर्ण क्षेत्रमा प्रारम्भिक बालविकास सञ्चालन गरेको उनले प्रशंसा गरिन् । तालिम पश्चात सम्बन्धित बाल विकास केन्द्रले नमुना केन्द्र बनाउनका लागि सहभागीलाई उत्प्रेरणा मिल्नेमा प्रमुख पन्तले जोड दिइन् ।

त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नेपालका सचिव नारायण पौडेलले संस्थाले लामो समयदेखि श्रमिक र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताए । ईट्टा उद्योगका बालबालिकालाई शैक्षिक सहायता कार्यक्रमका परियोजना फिल्ड अधिकृत दिवास घिमिरेले सहभागीहरुको सक्रिय सभागिताका लागि धन्यवाद दिँदै तालिम सिकेका सीपहरुलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए ।

जिल्लाको बाणगंगामा सञ्चालित तालिममा प्रशिक्षक दुर्गा प्रसाद अर्याल, सेतो गुराँस बालविकास सेवा कपिलवस्तुका प्रशिक्षक अनिता शर्मा, भगवती थापा, संस्थाक अध्यक्ष विष्णु प्रसाद न्यौपाने र बालसंरक्षण अधिकृत कमल सिंह थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?