ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मल्पीको बुटवलमा अभिभावक अभिमुखीकरण

२० चैत्र २०७९, सोमबार
२० चैत्र २०७९, सोमबार

बुटवल, २० चैत ।

गुणस्तरीय आवासीय शिक्षा प्रदान गर्दै आएको काठमाडौ पनौतीमा स्थापित मल्पी ईन्टरनेशनल स्कुलले बुटवलमा अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयमा नया शैक्षिक सत्र शुरु भएसंगै यस क्षेत्रको अभिभावकहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एकेडेमीक कोअर्डिनेटर जिवनाथ अर्यालले उत्सुकता, उन्मुखता र उत्कृष्टता नारासहित २३ वर्षअघि स्थापना भएका विद्यालय तत्कालिन समयमा गुणस्तरीय शिक्षाको लागि विदेश जाने प्रवृत्ति रोक्न सफल भएको बताए । काठमाडौका ५० जना संस्थापकहरुबाट २१ औ शताब्दीको आवश्यकता अनुसार गुणस्तरीय र ब्यवहारिक शिक्षा प्रदान गर्न विद्यालय स्थापना गरिएको उनले बताए । काठमाडौबाट ३० किलोमिटर र बनेपादेखि ७ किलोमिटरको दुरीमा विद्यालय रहेको छ । स्वच्छ वातावरण, सुन्दर र शान्त वातावरणमा रहेको छ ।

विद्यालय भित्र विभिन्न समुदाय स्थापित गरी विद्यार्थीहरुमा सिकाईको भावना विकास गर्ने गरेको उनले बताए । विद्यार्थीहरुलाई विभित्र साहित्यलाई जोडेर नेतृत्व, सामुदायिक बनाउने लक्ष्यसहित अपेरो शो समेत गराउने गरेको छ । हालसम्म १४ वटा फरकफरक विद्यार्थीहरुको सिकाईलाई प्रर्दशन गर्ने गरी शो समेत देखाईएको उनले बताए । विद्यालयमा प्रोजेक्टमा आधारित सिकाईको ब्यवस्था गरिएको छ अझ त्यसमा पनि जसले उनीहरुमा क्षमता विकास गराउछ । यसैगरी अन्तर्राष्ट्रिय एक्सचेञ्ज कार्यक्रम अन्तर्गत पोल्यान्ड, अमेरिका, डेनमार्क, सिगापुर, मलेसिया, भारत लगायत देशका विद्यार्थी र मल्पिका विद्यार्थीहरु बिच संस्कृति आदानप्रदान र पढाईको ज्ञान दिदै आएको छ । विद्यालयको ३ सय विद्यार्थीहरुलाई आवासिय सेवा दिनसक्ने क्षमता छ ।

विद्यालयका प्रधानाध्यापक चन्द्रायन प्रधान श्रेष्ठले शैक्षिक, फिजिकल, कोकरिकुलर, सोसियल रुपमा क्षमतावान बनाउने लक्ष्य विद्यालयको रहेको बताए । २१ औ शताब्दीको माग अनुसार शैक्षिकमात्र नभई आजको समयमा जीवन जिउने सीप विकासको ज्ञान दिने गरिएको बताए । यसैगरी शिक्षकहरुलाई समेत प्रिप्राईमेरी, प्राईमेरी, सेकेण्डरीका तालिम दिने गरिएको उनले बताए ।

विद्यालयका पुर्व अभिभावक डा अखिलेश चौधरी तथा पुर्व विद्यार्थी हिसिला शाक्यले विद्यालयको वातावरण धेरै राम्रो रहेको दाबी गरे । विद्यालयका प्रशासन अधिकृत कुन्जन सिलवालले जनकपुर लाहानमा कार्यक्रम सम्पन्न भएको र अब भैरहवा, परासी, चितवनमा समेत कार्यक्रम गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?