ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

कांग्रेसको भागका आठ मन्त्रालय, कसलाई कुनको जिम्मेवारी ?

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

काठमाडौँ ।

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने नेताहरुको मन्त्रालय करिब टुंगो गरेको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले मन्त्री र तिनले सम्हाल्ने मन्त्रालयको नाम करिब पक्का गरेका हुन्।

देउवाले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीका रुपमा सरकारमा पठाउने भएका छन्। त्यसैगरी केन्द्रीय सदस्य एनपी साउद सहरी विकास मन्त्री बन्ने भएका छन्।

उपसभापति धनराज गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन्। केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने भएको छ।

त्यसैगरी सांसद डिगबहादुर लिम्बुले कानुन मन्त्रालय सम्हाल्ने भएका छन्। उता तेह्रथुमबाट प्रत्यक्षमा विजयी सांसद सीता गुरुङले भूमि व्यवस्था मन्त्रालयले पाउने भएकी छन्।

उता रक्षा र परराष्ट्र मन्त्रालयमा भने कुरा मिल्न बाँकी रहेको एक नेताले बताएका छन्। उनका अनुसार उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश रिजाललाई दिने दुई मन्त्रालयको टुंगो लाग्न बाँकी छ।

खड्काले कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्रीको पनि भूमिका निर्वाह गर्ने छन्। उनलाई रक्षा मन्त्रालयमा पठाउने तयारी थियो।

तर खड्का र रिजालले परराष्ट्र र रक्षा कुन सम्हाल्ने भन्ने टुंगो लाग्न बाँकी भएको छ। देउवाले रिजाललाई परराष्ट्र मन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका थिए। तर खड्कासँग छलफलपछि परराष्ट्र र रक्षाको टुंगो देउवाले गर्ने भएका छन्।

उता नेकपा माओवादी केन्द्रबाट हाल भौतिक मन्त्रालय सम्हालिरहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय सम्हाल्ने छन्। रवि लामिछानेले गत माघ १३ गते सांसद र मन्त्री दुवै पद गुमाएयता यो मन्त्रालय खाली छ। अहिले प्रधानमन्त्री प्रचण्डले गृह र रक्षासहित १६ वटा मन्त्रालय आफैंले सम्हालेका छन्। त्यसैगरी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका अमनलाल मोदीको ऊर्जा मन्त्रालयमा सरुवा गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?