ट्रेंडिंग:

>> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान

नेपाल औषधी ब्यवसायीको अधिवेशन हुँदै

२१ लाख ब्यावसायिक हित कोष स्थापनादेखि उत्कृष्ट पत्रकारिता पुरस्कारसम्मका निर्णय
१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

बुटवल, १४ चैत ।

गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधीको आपूर्ति ः हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको नेपाल औषधि ब्यवसायी संघ, रुपन्देही जिल्ला शाखाको दोसो अधिवेसन तथा चौथो साधारण सभा चैत १८ गते शनिबार बुटवलमा हुने भएको छ । विभिन्न उपसमिति मार्फत कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष सुरज भट्टराईले बताए ।

मंगलबार संघको सचिवालयमा बसेको अन्तिम बैठकबाट विभिन्न निर्णयहरु समेत गरिएको उनले बताए । रुपन्देहीमा छरिएर रहेका ब्यवसायीलाई एकतावद्ध गर्न विभिन्न पालिकाहरुमा घरदैलो गरी सदस्यता वृद्धि, सुझाव संकलनका कामहरु गरेको उनले बताए । ‘संघमा ५ सय बढी ब्यवसायीहरु नविकरण गरिएको छ’– उनले भने । आफ्नो कार्यकालमा १५ लाख रुपैया बराबरको ब्यावसायिक हित कोष स्थापना गरेको भन्दै उनले यसको रकम बढाएर २१ लाख बनाउने गरी अघि बढेको बताए ।

यसैगरी ७ लाख रुपैयाँको औषधी सम्मान कोषको स्थापना गर्ने तयारी रहेको उनले बताए । जसबाट कार्यक्रममा वरिष्ठ औषधी ब्यवसायी सम्मान, उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण गरिने उनले बताए ।

संघमा महासचिव पुरुषोत्तम भट्टराईको संयोजकत्वमा प्रचारप्रसार तथा किटब्याग उपसमिति गठन गरी आवश्यक तयारी भएको छ । संघको स्मारिका प्रकाशन अन्तिम चरणमा पुगेको संघका उपकोषाध्यक्ष माधव खनालले बताए । कार्यक्रममा नेपाल खुद्रा औषधी ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राम प्रसाद खरेल, विशेष सल्लाहकार रोहितराज क्षेत्री, सल्लाहकार मोहन पाण्डे, नेपाल औषधि ब्यवसायी संघ प्रदेश अध्यक्ष शिव ज्ञवाली, प्रदेश महासचिव लुकराज न्यौपाने, कोषाध्यक्ष प्रकाश ज्ञवाली, कानुनी सल्लाहकार युवराज घिमिरे, संघका उपाध्यक्ष खड्ग बहादुर बस्नेतले नेतृत्व विकास गर्दै बयवसायिक भुमिका, सामाजिक उत्तरदायित्वमा रहेर काम गर्नुपर्ने बताए । प्रदेश अध्यक्ष शिव ज्ञवालीले पुरस्कृत गर्ने मापदण्ड बनाएर सिफारिस गरिएको भन्दै संघको मापदण्ड पूरा गरेको, सदस्य नियमित भएका उत्कृष्ट खुद्रा र थोक विक्रेतालाई सम्मानको कार्यक्रम गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?