ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

नारी दिवशका अवसरमा कान्तिमा वक्तृत्वकला प्रतियोगिता

२४ फाल्गुन २०७९, बुधबार
२४ फाल्गुन २०७९, बुधबार

बुटवल, २४ फागुन ।

मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा बुटवलस्थित कान्ति माबिमा “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच र विस्तार” बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धेरैजसो बिद्यालयले सार्वजनिक बिदा मनाईरहदा कान्ति माध्यमिक विद्यालय बुटवलले १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आफ्ना विद्यालयका महिला शिक्षक कर्मचारी बीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

करिब १ दर्जन शिक्षिका तथा महिला कर्मचारीहरुको सहभागिता रहेको सो प्रतियोगितामा लक्ष्मी अधिकारी प्रथम, सविना सुवेदी द्वितिय, मिना न्यौपाने तृतिय र दीपा बस्यालले सान्त्वना पुरस्कार हातपार्न सफल भएका छन् । बिजेताहरुलाई बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख गुमादेवी आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवाली, कार्यक्रम संयोजक कमला खनाल लगायतले नगद पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरेका थिए ।

साथै कार्यक्रममा सहभागी सम्पूर्ण महिला कर्मचारी तथा शिक्षिकाहरुलाई बिद्यालयको तर्फबाट सम्मान गरिएको कार्यक्रम संयोजक कमला खनालको भनाई छ । पूर्व उपप्रमुख गुमादेवी आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवाली, शिक्षक मोहन भट्टराई, डिल्लीप्रसाद बेलबासे, विदुर पौडेल, कार्यक्रम संयोजक कमला खनाल लगायतले नारी दिवशको महत्व र नारीका समस्याहरुका बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?