ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

मिस वेष्ट्रन नेपालको अडिसनमा ९ जना उत्कृष्ट प्रतियोगी छनौट

१८ फाल्गुन २०७९, बिहीबार
१८ फाल्गुन २०७९, बिहीबार

बुटवल, १७ फागुन ।

मिस वेष्ट्रन नेपाल २०२३ को अडिसन बुटवलमा सम्पन्न भएको छ । युवामा भएको सौन्दर्यसंगै बौद्धिक क्षमतालाई पहिचान गरी सामाजिक क्षेत्रमा अग्रसर गराउने लक्ष्य सहित नेक्स्ट रिभोलुसन नेपालको आयोजनामा कार्यक्रम भएको हो ।

एभरेष्ट ईन होटलमा बुधबार भएको अडिसनमा सहभागी भएका १७ जना प्रतियोगी मध्येबाट ९ जना छनौट भएको नेक्स्ट रिभोलुसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले बताए । पश्चिम क्षेत्रबाट मिस नेपाल २०२३ मा प्रतिनिधित्व गर्ने यो आधार भएको उनको दाबी छ । “यो चौथो संस्करणको अडिसनमा हो”– उनले भने । कुनै बेला ग्लेमरका रुपमा हेरिने यो प्रतियोगिता महिलाको क्षमता र विश्वमा नै आफ्नो देशको पहिचान दिलाउने रुपमा परिवर्तन भएको उनले दाबी गरे ।

अडिसनमा जजहरु आविष्कार खनाल, रेशम न्यौपाने र दिपेश लामाले प्रतियोगीहरुको सामान्य ज्ञान, वाक, स्माईल, पोजहरु बारेमा क्षमता पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने काम भएको थियो । अन्तर्राष्ट्रिय मान्यताअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका अविवाहित, नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले प्रतिष्पर्धाका लागि आवेदन दिएका थिए । मिस नेपाल द हिडन ट्रेजरको फ्रेन्चाईची लिएर संस्थागत रुपमा प्रतियोगिता गर्दै आएको उनले बताए ।

अडिसनमा छनौट भएका प्रतियोगीलाई ब्यक्तिगत क्षमता विकास, नेतृत्व, वक्ततृत्व, स्टेज प्रस्तुति लगायतका विषयमा ३ हप्ता तालिमहरु दिईने छ । चैत ११ गते हुने फाईनल कार्यक्रमको विजेताले पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिने छन । सन २०१८ बाट प्रतियोगिता गर्दै आएको उनले बताए । अहिलेसम्मको यस क्षेत्रबाट सहभागी भएर मिस नेपालको टप १२ सम्म पुगेको छ । प्रतियोगीले आफ्नो शरीरमा कुनै किसिमको टाटुहरु नखोपेको हुनुपर्ने उनले बताए । मिस वेष्ट्रन नेपालकी गतवर्ष डा. दिलासा डोटेल विजेता भएकी थिईन् ।

कार्यक्रम निर्देशक गोपाल अधिकारीले युवाको शारीरिक र बौद्धिक क्षमता प्रदर्शन गर्ने प्लेटफर्मका रुपमा यो कार्यक्रम भएको बताए । यसअघि रुपन्देहीका बुटवल बहुमुखी, लुम्बिनी बाणिज्य क्याम्पस, अक्सफोर्ड, एम्स, एक्सिस कलेजमा अडिसनको क्याम्पेनिङ गरिएको थियो ।

ललितपुरको गोदावरी स्थित २ हजार ८ सय दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको ग्रान्ड फिनाले हुनेछ । डाबर वाटिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् । जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?