ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

केन्द्रीय सदस्य तिमिल्सेना सम्मानित

१८ फाल्गुन २०७९, बिहीबार
१८ फाल्गुन २०७९, बिहीबार

बर्दघाट, १८ फागुन ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानकी केन्द्रीय सदस्य स्मृति तिमिल्सेना (गुरुआमा) सम्मानित भएकी छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीले तिमिल्सेनालाई सम्मान गरेको हो । गत फागुन १२ देखि १४ गतेसम्म धादिङ्गबेशीमा सम्पन्न ८ औँ अधिवेशनमा तिमिल्सेना केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।

नवलपरासी जिल्लाबाट पहिलो पटक केन्द्रीय सदस्य चुनिएकोमा प्रतिष्ठानकी जिल्ला अध्यक्ष श्यामकला भण्डारीले खुसी ब्यक्त गर्दै जिल्लाको पहुँच अव केन्द्रसम्म पुगेको बताइन् । जिल्लाको प्रतिनिधि केन्द्रसम्म पुग्दा समग्र जिल्ला नै लाभान्वित हुने उनको भनाइ थियो ।

निवर्तमान जिल्ला अध्यक्ष भरत क्षेत्रीले जिल्लाको प्रतिनिधित्व गर्दै लामो समय देखि गित सँगित क्षेत्रमा क्रियाशिल स्रष्टा केन्द्रमा पुग्नु समग्र जिल्लाकै प्रतिष्ठाको विषय रहेको बताए । सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तिमिल्सेनाले केन्द्रीय सदस्य भइसकेपछि थप जिम्मेवारी बोध भएको र गित सँगित क्षेत्रलाई अझ ब्यवस्थित गर्न आफ्नो सक्दो प्रयास रहने बताइन् ।

२०६५ सालदेखि सँगित क्षेत्रमा क्रियाशिल तिमिल्सेनाले वनकी चरी, आँशुको कारखाना, अभाव लगायतका बहुचर्चित गितसँगै २ हजार बढी म्यूजिक भिडियो निर्देशन गरेकी छन् । तीजका गित, भजन, लोक दोहोरी लगायतका गित समेत गायकी उनले करिव ५० वटा म्यूजिक भिडियोमा अभिनय समेत गरेकी छन् ।

सातौँ राष्ट्रिय लोक दोहोरी अवार्ड, तिमिल्सेना विन्ध्यावासिनी म्युजिक अवार्ड, म्युजिक खवर अवार्ड लगायत १७ वटा अवार्डबाट सम्मानित समेत भएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?