ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

शिबरात्रीमा भएको आयव्यय सार्वजनिक

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

दाङ, १६ फागुन ।

घोराही –५ धर्नामा रहेको प्रसिद्ध धार्मिक स्थल धारापानीमा महाशिवरात्री मेलाको अवसरमा भएको आम्दानी तथा खर्चको सार्वजनिक गरिएको छ । पाण्डवेश्वर महादेव मन्दिर, यही फागुन ५,६ र ७ गते लागेको शिवरात्री मेलामा करिव आठ लाख आम्दानी भएको आन्तरिक लेखा परीक्षण समितिले जानकारी दिएको छ ।

समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकमा आन्तरिक लेखा परीक्षणका विमल कुमार अधिकारी र मधुसुदन पौडेलले मेलामा आम्दानी तर्फ सात लाख ६३ हजार सात सय ७६ रुपैयाँ र खर्च तर्फ चार लाख ८९ हजार आठ सय ७० रुपैयाँ भएको जानकारी दिए । मेलामा सवै भन्दा बढी दान पेटिकाबाट तीन लाख ७६ हजार ९ सय पाँच,व्यापार स्टलबाट दुई लाख ५२ हजार पाँच सय,सवारी साधन पार्किङ ठेक्काबाट ७५ हजार र शिवरात्री सहयोग रसिदबाट ५९ हजार तीन सय ७१ रुपैया आम्दानी भएको समितिका कोषाध्यक्ष बोधिलाल शर्माले जानकारी दिए ।

दुई लाख ७३ हजार नौ सय ६ रुपैया सहकारीमा जम्मा गरिएको छ । बैठकले मेला व्यवस्थापनमा सहयोग गर्ने सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दल, नागरिक समाज, स्वास्थ्यकर्मी, स्वंयसेवक, विभिन्न उपसमितिका पदाधीकारी, सवै भक्तजन लगायतलाई धन्यवाद ज्ञापन गरेको मन्दिरका लेखा तथा प्रशासन प्रमुख नरेश पौडेलले बताए ।

यस्तै मेलाका अवसरमा मन्दिर स्थल तथा मन्दिर आउने सडक मर्मतका लागि जेसिवी सहयोग गर्ने घोराही उप महानगरपालिका,२५ कार्टुन पानी सहयोग गर्ने घोराहीका धर्मेन्द्र केसी, तरकारी तथा राशन सहयोग गर्ने सस्तो तरकारी पसल घोराही लगायतलाई समेत बैठकले धन्यवाद ज्ञापन गरेको छ । बैठकको सहजीकरण सचिव विष्णुराम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?