ट्रेंडिंग:

>> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा गैरे र फुल्लेललाई सम्मान

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल, १६ फागुन ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा बुटवलका बिभिन्न संस्थामा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ । हालै सम्पन्न अधिबेशनबाट निर्वाचित पश्चिमान्चल पेट्रोलियम डिलर्स एशोसिएशन र यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्षसहित पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्श एशोसिएशनका अध्यक्ष हिमाल गैरे र यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल लगायतलाई एक कार्यक्रमका बीच सम्मान गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष दधिराम खरेल र पुर्वअध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ लगायतले नवनिर्वाचित अध्यक्ष गैरे र फूल्लेललाई सम्मान गरेको प्रालिले जनाएको छ ।

सो अवसरमा बोल्दै प्रालिका अध्यक्ष खरेलले यातायात ब्यबसायी तथा मजदुृरहरुका समस्या समाधानका लागि सरोकारवाला संस्थामा आवद्ध ब्यवसायी तथा मजदुरहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष हिमाल गैरेले यातायात ब्यबसायसँग सम्बन्धित समस्याहरु समाधानका लागि सरकार उदासिन बन्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले यातायात सम्बन्धी नीतिहरु परिमार्जनका लागि आग्रह गर्दै धरासायी बन्दै गैरहेको ब्यबसायलाई प्रबद्र्धन गर्न सरकारले तदारुकता देखाउन आवश्यक रहेको चर्चा गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल, प्रालिका पुर्व अध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ, प्रबन्धक रामचन्द्र भुसाल लगायतले यातायात मजदुर तथा ब्यवसायीका समस्याहरु र समस्या समाधानका उपायहरुका बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?