ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

प्रजनन स्वास्थ्यको विषय सबैको साझा हुनुपर्र्छः मन्त्री थारु

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

दाङ, १५ फागुन ।

महिलाको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार रहेको प्रजनन स्वास्थ्य सबैको साझा हुनु पर्ने भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुले बताएका छन् । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रलायको आयोेजना र संचारिका समुह नेपाल लुम्बिनी प्रदेशको सहकार्यमा आइतवार दाङको लमहीमा भएको कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।

मन्त्री थारुले नागरिक स्वस्थ भए मात्र स्वास्थ समाजको कल्पना गर्न सकिने भएका कारण सरकारले अन्य स्वास्थ्यका कुरालाई जस्तै प्रजनन स्वास्थ्यलाई पनि प्राथमिकता राख्नु पर्ने बताए । उनले हरेक स्थानीय तहमा स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने बताए । स्थानीय, प्रदेश र केन्द्र सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने उनको धारणा थियो । “जनताको आवाजलाई वुलन्द पार्ने र जन दबावका लागि पत्रकारले खवरदी गर्नुपर्छ”, उनले भने ।

सोही कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकले लक्षित वर्गको क्षेत्रमा स्वास्थ्यको पहुँच नपुगेको बताइन् । घर घरको सरकार स्थानीय सरकारले यसमा विशेष ध्यान दिन आग्रह गरिन् । नागरिकको स्वास्थ्य क्षेत्रमा आफूले सधै काम गर्ने प्रतिबद्धता उनले जनाइन् ।

अर्का प्रदेश सभा सदस्य सीता चौधरीले महिलाको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको कुराको बारेमा खुलेर बोल्ने र बहसका कार्यक्रम निरन्तर हुनुपर्ने बताइन् । समाजका कुरालाई सम्वोधन हुने गरी आफ्नो भूमिका रहने उनको भनाइ थियो ।

पूर्व सभासद दामा शर्माले स्वास्थ्यको क्षेत्रमा पर्याप्त कर्मचारी नहुँदा प्रभावकारी काम हुन नसकेको बताइन् । यसको समाधानमा प्रदेश सरकारले पहल गर्नु पर्ने उनको धारणा थियो । दरवन्दी थपेर भएपनि सेवा सुविधा दिनुपर्नेमा उनले जोड दिइन् । प्रजनन् स्वास्थ्यका विषयमा पत्रकारले निरन्तर खवरदासी गर्नु पर्ने र यो विषयमा वहस निरन्तर हुनुपर्ने उनले बताइन् । स्वास्थ्य मन्त्रालयका नरसिङ निरिक्षक सुनिता ज्ञवालीले विषयबस्तुको वारेका जानकारी गराएकी थिइन् । संचारिका समुह लुम्बिनी प्रदेश अध्यक्ष पत्रकार अमृता अनमोलले पत्रकारले प्रजनन स्वास्थ्यका वारेमा कलम चलाउन पर्ने विषयमा जानकारी गराइन् ।

जनस्वाथ्य कार्यालय दाङका निमित्त प्रमुख डम्वरबहादुर कुँवरले दाङका स्थानीय तहमा भएका वर्थिङ सेन्टरमा सबैभन्दा राम्रो काम गरेको राप्ती गाउँपालिका र सबैभन्दा कमजोर राजपुर गाउँपालिका रहेको जानकारी दिए । कार्यक्रममा महिला अधिकारकर्मी, जनप्रतिनिधि र पत्रकार महिलाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?