ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

प्रजनन् स्वास्थ्य महत्वपूर्ण पाटो : स्वास्थ्यमन्त्री पन्थी

१३ फाल्गुन २०७९, शनिबार
१३ फाल्गुन २०७९, शनिबार

बुटवल, १३ फागुन ।

लुम्बिनी प्रदेशका स्वास्थ्थ मन्त्री विष्णु पन्थीले प्रजनन स्वास्थ्य मानव जीवनका लागि अति महत्वपूर्ण विषय भएकाले सबै संवेदनशिल हुनु पर्ने बताएका छन् । उनले यो संवेदनशिलतालाई ध्यानमा राखेर मन्त्रालयले आगामी कार्ययोजना बनाउने बताए । सबै क्षेत्रले यसको महत्वलाई बुझेर काम गर्न सक्ने हो भने कुनै पनि आमाले प्रसुतीको अवस्थामा ज्यान गुमाउन नपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भगवती घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको आनीबानीले पनि स्वास्थ्य सेवा लिन आउनेहरुलाई प्रभावित बनाउने भएकाले त्यस विषयमा पनि स्वास्थ्य संस्था र स्वास्थ्थकर्मीहरु सचेत हुनु पर्नेमा जोड दिईन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उपसचिव महेश पाण्डेयले सरकारले लागु गरेका सबै नीति नियमहरु संघ संस्थामा सही रुपमा कार्यान्वयन भए नभएको निगरानी सबैले गर्नु पर्नेमा जोड दिए । महाशाखा प्रमुख पुष्पराज पौडेलले अब सन्तान जन्माउँदा कुनै पनि आमाले मृत्यु वरण गर्नु पर्ने अवस्था नआओस् भन्नका लागि यस्ता कार्यक्रमहरुले महत्वपूर्ण अर्थ राख्ने बताए ।

सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले अब सञ्चारकर्मीले प्रजनन् स्वास्थ्यलाई जोडेर समाचार लेख्नु पर्नेमा जोड दिईन् । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत सुनिता खनालले लुम्बिनी प्रदेशको प्रजनन् स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले अबका दिनमा प्रजनन् स्वास्थ्यका कुरा घरघरमा जानकारी हुनु पर्ने भन्दै त्यसका लागि स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।
कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना राना , लुम्बिनी सास्कृतिनगर पालिकाका उपप्रमुख कल्पना हरिजन, कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?