ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

घटना दर्ता सम्बन्धी सरोकारवालासँग अन्तक्र्रिया

११ फाल्गुन २०७९, बिहीबार
११ फाल्गुन २०७९, बिहीबार

चन्द्रौटा(कपिलवस्तु), ११ फागुन ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ मा घटना दर्ता सम्बन्धी धर्म गुरु र सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिएको छ । घटना दर्ता गर्न सेवाग्राहीले लापरबाही गरेकोले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

अन्तक्र्रिया कार्यक्रममा सामाजिक तथा पञ्जिकरण शाखा प्रमुख तथा एमआइएस अपरेटर दीपक खड्काले घटना दर्ता समयमै गर्न सेवाग्राहीलाई आग्रह गरे । सेवाग्राहीले घटना दर्ता गर्न ढिलासुस्ती गर्न नहुने जनाउँदै सरकारले तोकेको मापदण्डअनुसार सेवा लिन सहजता प्रदान गर्नुपर्ने उनले बताए । प्रशिक्षण दिँदै खड्काले कानुनसम्मत मिल्ने कामकाज कर्मचारीले स्वयं गर्ने बताउँदै सेवाग्राहीले राजनैतिक हस्ताक्षेपले काम गर्न दबाब दिन नहुने बताए ।

सानै उमेरमा हुने गरेको बाल विवाहले घटना दर्तामा एकदमै समस्या निम्ताएको बताउँदै बसाइसराइ गर्दा समयमै निश्चित स्थानमा दर्ता गराउनुपर्ने समेत उनले बताए । धर्म गुरु र सामाजिक अभियानताहरुले यसलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्व खड्काले व्यक्त गरे ।

घटना दर्ताबारे स्थानीयलाई जनचेतना नभएकाले आधिकारिक डाटा आउन नसकेको बताए । यो कार्यक्रम पालिकाको ६ वटा वडामा सञ्चालन हुने उनको भनाइ छ । दर्ता भएको १ बर्षको अवधिमा बिग्रिएको सच्याउन मिल्ने बताउँदै लापरबाही गर्न नहुने अपरेटर खड्काले उल्लेख गरे ।

यसैबीच अर्का प्रशिक्षक वीपिन खनालले घटना दर्ताको कानुनी प्रक्रिया सेवाग्राहीलाई प्रष्ट पारे । स्थानीयले कानुनी नीति नबुझी कर्मचारीसँग बाझिने गरेको बताउँदै जसले समयमै सेवा प्रवाह गर्न नसकेको उनले जनाए ।

वडा नम्बर–९ का वडा अध्यक्ष राम गोपाल थारुले यस कार्यक्रमले जनचेतना जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सेवाग्राहीलाई समयमै घटना दर्ता गरि सेवालाई चुस्तदुरुस्त बनाउन टेवा पुग्ने समेत उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?