Butwal Today

शिवरात्रीमा सिद्धबाबामा यस्तो देखियो (फोटो फिचर)

६ फाल्गुन २०७९, शनिबार
अ+
अ-

बुटवल, ६ फागुन ।

शिवरात्रीको अवसरमा पाल्पाको सिद्धबाबा मन्दिरमा शनिबार दिनभर भक्तजनको घुईचो रह्यो । बिहान सबेरैदेखि मन्दिरको दर्शनका लागि भक्तजनहरु लामवद्ध रहेका थिए । हरेक वर्ष सिद्धबाबामा शिवरात्रीका अवसरमा यसैगरी भिड लाग्ने गर्दछ ।

तस्विरः विश्वास ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?