ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगिता

गिरी र थापाको जोडीलाई उपाधि

२२ माघ २०७९, आइतबार
२२ माघ २०७९, आइतबार

बुटवल, २२ माघ ।

तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगिताको उपाधि खुलातर्फ रोटरी क्लब अफ धादिङका रामचन्द्र गिरी र राम मल्ल थापाको जोडीले उपाधि जितेका छन् । शनिबार भएको फाईनल खेलमा रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र लिलबहादुर थापाको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

उपाधि विजेता जोडीले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् भने उपविजेता घर्ती र थापाको जोडी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन । यसैगरी रोटरी क्लब अफ बुटवल डाउनटाउनका नारायण तिवारी र दिलिप गौचन तथा रोटरी क्लब अफ बुटवलका लालमणि पन्थी र अशोक प्रधानको जोडी तेस्रो हुदै नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

यसैगरी भेट्रान्सतर्फ रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र रोहित पुरीको जोडीले उपाधि जितेका छन् । फाईनलमा रोटरी क्लब अफ सेन्टर बुटवलका सुदिप खनाल र धर्मा थापाको जोडीलाई २–१ को सेटमा पराजित गर्दै घर्ती र पुरीको जोडीले उपाधि चुमेको हो । उपाधिसंगै विजेता जोडी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

उपविजेता खनाल र थापाको जोडीले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन् । प्रतियोगितामा रोटरी क्लब अफ बुटवल डाउनटाउनका भरत राना र दीप आचार्यको जोडी तथा रोटरी क्लब अफ बुटवलका बोनिन पिया र जीवकान्त काफलेको जोडी तेस्रो हँुदै नगद ६ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा तिलोत्तमा ब्याडमिन्टन क्लबमा भएको प्रतियोगिताका बिजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पुरस्कार वितरण गर्दै खेल र खेलाडीको विकासमा स्थानीय पालिका सधै लाग्ने बताए ।

रोटरी क्लब अफ बुटवल अध्यक्ष बोनिन पियाले रोटरी ईन्टरनेशनल ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका सदस्य बीचमा खेल प्रतियोगितामार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए । रोटरी ईन्टरनेशनल ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबहरुका सदस्यहरु प्रतियोगितामा सहभागिता हुन पाउने उनले बताए । क्लब आफना सदस्यहरु बीचमा खेलमार्फत भाईचारा विकास गर्ने रुपमा प्रतियोगितालाई लिएको उनले बताए । विश्वमा नै ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मूल नारा आत्मसात गर्दै रोटरी क्लबले शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाई, मातृशिशु र वातावरण जस्ता मानव जीवनका आधारभुत क्षेत्रमा सामाजिक र मानवीय कार्यमार्फत अभियान चलाउँदै आएको रोटरी क्लब अफ डाउनटाउनका अध्यक्ष भरत रानाले बताए। कार्यक्रमका संयोजक टिकाराम पन्थी र रोहित पुरी तेस्रो संस्करणमा आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सफल भएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?