Butwal Today

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

२० माघ २०७९, शुक्रबार
अ+
अ-

दाङ –

लुम्बिनी प्रदेशको पाँचौ प्रदेशसभा बैठक शुक्रबारबाट सुरु हुँदैछ।

लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक आज अपरान्ह १ बजेबाट सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।