ट्रेंडिंग:

>> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो

नाडा लुम्बिनीद्वारा एक महिने आन्दोलन स्थगित

१२ माघ २०७९, बिहीबार
१२ माघ २०७९, बिहीबार

बुटवल, १२ माघ ।

सरकारबाट अटोमोबाईल्स ब्यवसायीहरुको समस्या सम्बोधन भएको भन्दै आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा लुम्बिनी) ले जनाएको छ । राष्ट्र बैकद्वारा जारी कर्जा निर्देशनको पहिलो सम्बोधनबाट केही हदसम्म सम्बोधन भएको निर्णयप्रति स्वागत गर्दै एक महिना लामो आन्दोलन स्थगित गरिएको नाडा लुम्बिनीका प्रदेश अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए । सरकारबाट अटोमोबाईल्स आयात खुला, ब्याज दर घटाउने र एलसी भएको मार्जिन हटाउने निर्णय स्वागतयोग्य भएको उनले बताए । अटोमोबाईल क्षेत्रमा आईपरेको लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा लुम्बिनी) ले ब्याजदर वृद्धि र एलसीको विषयमा एक महिना अघिदेखि चलेको आन्दोलनको कार्यक्रम समापन भएको जनाएको छ । सरोकारवालाहरु बिच गोष्ठी, राष्ट्र बैकमा धर्ना, ब्यावसायिक संस्थाहरुमा कालोझण्डा प्रदर्शन लगायतको कार्यक्रम गरेको थियो ।

यसैबीच लुम्बिनी अटो मोवाइल्स एसोसिएसन नेपाल नाडा लुम्बिनीले आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृतलाइ स्वागत गरेको छ । नाडा लुम्बिनी अध्यक्ष गणेश भट्टराई, सल्लाहकार नेत्र ज्ञवाली, महासचिव रोशन पाण्डे, कोषाध्यक्ष कृष्णप्रसाद भण्डारी, सदस्य तिलक पाण्डे, प्रबेश भट्टराइले स्वागत गर्दै ब्यबसायीलाई कर सम्बन्धी तालिम दिनमा सहकार्य गर्न तयार रहेको बताए ।

यसैगरी नाडा लुम्बिनीले माघको अन्तिम हप्ता सामाजिक क्षेत्रमा योगदान दिदै रुपन्देहीको मर्चवार क्षेत्रमा विशेषज्ञ चिकित्सक टोलीबाट निशुल्क स्वस्थ्य शिविरको तयारी गरेको महासचिव रोशन पाण्डेले बताए । केन्द्रबाट २ लाख रुपैया बजेट विनियोजन भएको हँुदा पनि कार्यक्रम गराउने तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?