ट्रेंडिंग:

>> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै

रोटरीद्वारा ह्वील चेअर प्रदान र परियोजनाको स्थलगत अवलोकन

२३ पुष २०७९, शनिबार
२३ पुष २०७९, शनिबार

बुटवल, २३ पुस ।

रोटरी क्लव अफ बुटवलले शनिबार शंकरनगर वनबिहार तथा अनुसन्धानकेन्द्रलाई ह्वील चेअर वितरण गर्नुका साथै वनवाटिका क्षेत्रभित्र रहेको रोटरी परियोजनाको अवलोकन गरेको छ ।

क्लवको १४ सय ४५ औं नियमित बैठकको अवसर पारेर वनवाटिकालाई दुईवटा ह्वील चेअर प्रदान गरिएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिए । क्लवले शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मालाई ती ह्वील चेअर हस्तान्तरण गरेको हो ।

क्लवले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा शंकरनगर वनवाटिका क्षेत्रभित्र बाल उद्यान निर्माण गर्नुका साथै बाल रेल सञ्चालनमा ल्याएको छ । त्यस्तै वनवाटिका क्षेत्रभित्रै क्लवले इ–लर्निङ साइन्स एण्ड थिएटरको पनि स्थापना गरेको छ । कार्यक्रमका अवसरमा बोल्दै केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले वन वाटिका क्षेत्रभित्र रोटरीले सञ्चालन गरेका परियोजना यहाँको पर्यटकीय विकासका लागि धेरै नै महत्वपूर्ण रहेको भन्दै यसबाट संस्थागत सम्बन्ध पनि थप सुद्धृढ बन्दै गएको बताए । त्यस्तै उनले अव केन्द्रका लागि पशु एम्बुलेन्स आवश्यक रहेको भन्दै त्यसका लागि पनि क्लवको ध्यानाकर्षण गराए ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले यहाँ सञ्चालनमा रहेको बालरेलबाट मात्रै मासिक ३ देखि ८ लाख रुपियाँसम्म आम्दानी हुने गरेको जानकारी थिए । रोटरी क्लबले सन् २०११÷१२ देखि वनबाटिकामा विभिन्न पार्क तथा सेड निर्माण गरी काम गर्न सुरु गरेको थियो ।

नियमित बैठकमा बोल्दै क्लवका अध्यक्ष बोनिन पियाले अव क्लवले यस क्षेत्रभित्र तारा मण्डल निर्माण गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले यहाँ सञ्चालित परियोजना वनवाटिकाको विकासको लागि मात्र नभएर सिंगो लुम्बिनी प्रदेशकै लागि महत्वपूर्ण रहेको बताए) ।

बैठकमा क्लवका पुर्व अध्यक्ष कृष्णप्रसाद अर्यालले वनवाटिका क्षेत्रभित्र रोटरीले सञ्चालन गरेका परियोजनाबारे बिगतदेखि वर्तमानसम्म प्रकाश पारेका थिए । बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी दिएका थिए भने रोटरीयनहरु मणिरत्न पाण्डे, संगीता गौतम अर्याल, मन्जु भुसाललगायतले पनि आ–आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?