ट्रेंडिंग:

>> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने

माघीको अवसरमा हुन लागेको माघी महोत्सवको तयारी तीव्र

१६ पुष २०७९, शनिबार
१६ पुष २०७९, शनिबार

दाङ, १६ पुस ।

थारुहरुको महान पर्व माघीको पूर्वा सन्ध्यामा घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा यही पुस २२ र २३ गते जिल्ला समन्वय समिति घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र बनाएको हो । आर्थिक जागरण व, साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ भन्ने नारा सहित हुन गइरहेको महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि स्वंयसेवक परिचालन कमिटी गठन गरिएको छ ।

महोत्सव मूल आयोजक समितिको आयोजनामा घोराहीमा भएको युवाहरुको भेलाले थारु कल्याणकारिणी सभा दाङका सदस्य अशोक चौधरीको संयोजकत्वमा १२१ सदस्यीय स्वंयसेवक परिचालन समिति गठन गरिएको हो । त्यस्तै स्वंयसेवक परिचालन समितिको सचिवालयमा लब्लिन क्यानभास, विरेन्द्र चौधरी, जंग चौधरी र कल्पना चौधरी रहेका छन् । यसैगरी ११ वटा स्वंयसेवक परिचालन उपसमिति गठन गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले बताए ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको युवाहरुको भेलामा बोल्ने वक्ताहरुले गत वर्षको महोत्सव भन्दा पृथक र नयाँपन दिनुपर्ने बताएका थिए । त्यस्तै थारु समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको सूनिश्चिताको लागि महोत्सव मार्फत घोराहीमा थारु समुदायको सशक्त उपस्थिति देखाउनु पर्ने बताएका थिए । यस्तै महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङगन सरसफाई गरेर स्टल राख्नका लागि तयारी गरिएको छ ।

दुइदिने महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङ्या लगायत चार दर्जन भन्दा बढी नाच प्रस्तुति हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी जानकारी दिए । त्यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौ थारु भाषाको पुस्तक प्रर्दशनीको लागि राखिने उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङ, माछा, गंगटा लागयत परिकारहरु समेत बिक्री वितरणको लागि राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?