ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

सेतो गुराँसको अध्यक्षमा ओमीकला

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

बुटवल, ७ पुस ।

सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको ८ औं अधिवेशनले आठौं अधिवेशनले ओमिकला गाहा पुनको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा उमा भण्डारी, सचिव मञ्जु श्रेष्ठ चयन भएकी छन् । साथै कोषाध्यक्षमा गोमती सुनार सदस्यहरुमा कमल न्यौपाने, ज्योती यादव र रमा थापा चयन भएका छन् ।

अधिवेशन कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले निस्वार्थपुर्वक सामाजिक सेवा गरेकोमा सेतो गुराँसको सम्पूर्ण टिमप्रति धन्यवाद ज्ञापन गरे । श्रेष्ठले आफू स्वास्थ्य मन्त्री रहँदा सुआहरासंग मिलेर लुम्बिनी प्रदेश भरी बालबालिका र कोभिड १९ को समयमा उल्लेख्य काम गरेको आफुले अनुभूति गरेको बताउँदै पोषण तथा गर्भवतीको क्षेत्रमा समेत नमुना काम गरेको बताए ।

शुक्रबार सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघका सल्लाहकार तथा नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले सेतो गुराँसले गरिबीको रेखा मुनीको वर्गमा शिक्षा स्वास्थ्य तथा पोषणको क्षेत्रमा काम गर्छ भन्ने आम बुझाइ रहेको बताउँदै संस्थाले अध्यारोलाई उज्यालोमा लैजान भूमिका खेलेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले सेतो गुराँस बाल विकास सेवाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था संग सहकार्य गरेर बालबालिका, स्वास्थ्य, पोषण तथा गर्भवतीको क्षेत्रमा धेरै योगदान दिएको बताए । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र शर्माले सेतो गुराँसले बालबालिको शिक्षा, स्वास्थ, पोषणको क्षेत्रमामा उल्लेख्य काम गरेको बताउँदै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताए ।

सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले जितेश्वरी माध्यमिक विद्यालयलाई अक्षयकोष बापत रु १० हजार हस्तान्तरण गरेको छ भने अध्यक्ष शकुन्तला देवी पुनले अक्षयकोष बापत २० हजार रुपैयाँ राखेकी छन् । कार्यक्रममा शकुन्तला देवी पुनले अध्यक्षको प्रतिवेदन, मञ्जु श्रेष्ठले सचिव तथा उमा भण्डारीले कोषाध्यक्षको प्रतिवेदन पेश गरेको कार्यक्रममा सामाजिक अभियानता इन्दिरा अर्यालले सामाजिक परिक्षण प्रतिवेदन पेश गरेकी थिइन भने कार्यकारी निर्देशक सुमित्रा शर्माले कार्यक्रमको सहजीकरण गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?