ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

अनाथ आश्रमलाई अक्षयकोष दाताको खाँचो

८ पुष २०७९, शुक्रबार
८ पुष २०७९, शुक्रबार

तिलोत्तमा, ८ पुस ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित अनाथ तथा असहाय महिला कल्याण रामचन्द्र–मैनादेवी अनाथ आश्रमलाई दीगोरुपमा दीर्घकालसम्म सञ्चालनका लागि अक्षयकोष दाताको खांँचो खड्केको छ ।

आश्रममा २५ जना सम्म अनाथ बालबालिका राख्न सकिने भौतिक पुर्वाधार भएपनि उनीहरुलाई पालनपोषण र शिक्षादिक्षाका लागि करिब ५० लाख रकम बराबरको अक्षयकोष दाताहरुको खांचो भएको हो । एक करोडको अक्षयकोष पु¥याउन सके त्यसबाट आउने ब्याज रकमले आश्रम सञ्चालन सहज हुने संस्थाका अध्यक्ष मैनादेवी भण्डारीले बताइन् ।

अहिले अक्षयकोषमा ५२ लाख रुपैयांँ छ । आश्रममा बस्ने बालकहरुलाई खाना पकाउने, खुवाउने, भांडा माझ्ने, कपडा धुने लगायतका काम गर्ने केही कर्मचारी राखेर तलब दिन सकिने अवस्था नहुंदा अध्यक्ष मैनादेवी र उनका परिवारका सदस्यले आफै आश्रममा आएर खाना पकाउने, भांडा माझ्ने काम गर्नुपर्ने वाध्यता छ । ‘मैनादेवीले आश्रमका लागि आफ्नै जग्गा दिनुभयो, घरघरमा झोला बांँडेर चामल संकलन गरेर यहांसम्म ल्याउनुभयो’–स्थानीय बासिन्दाहरु भन्छन्–‘अब सबैले आफ्नो ठाउंबाट सक्दो आर्थिक सहयोग गरेर अक्षयकोष एक करोड बनाउन सके आश्रम चलाउन कतै हात थापिरहन पर्दैन ।’

संस्थाको २६ औं बार्षिक साधारण सभाका अवसरमा अध्यक्ष भण्डारीले अक्षयकोषमा अहिले ५२ लाख रहेपनि यसको ब्याजले खर्च धान्न नसकेकाले एक करोड पु¥याउनुपर्ने आवश्यकता रहेको बताइन् ।

तिलोत्तमा ६ का वडाअध्यक्ष गणेश पाठकले आश्रमको भवनमा झ्याल ढोका बनाउन १ लाख ५० हजार बजेट वडाबाट छुट्याएको बताउंदै आगामी दिनमा अक्षयकोषका लागि संस्थासंगै सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

समाजसेवी गोपाल रानाले आश्रमकी अध्यक्ष मैनादेवीको परोपकारी कामबाट आफु प्रभावित भई आश्रममा रहेका विद्यार्थीलाई अध्ययनमा सहयोग गर्दै आएको बताए । उनले आश्रममा बसेर १२ कक्षा उत्तिर्ण विद्यार्थीलाई रोजगारी दिने प्रतिवद्धता पनि जनाएका छन् ।

आश्रममा बस्नेहरुको नागरिकता नहुदा उनीहरुले धेरै समस्या भोग्नुपरेकोले सवै सरोकारवालाको त्यसतर्फ ध्यान जानुपर्नेमा सचेत गराए ।

आश्रमका विद्यार्थीहरुको विद्यालय शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले आश्रमका बिद्यार्थीहरु पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउंछन् । जनप्रतिनिधि र आमा समूहका प्रतिनिधिहरु गितादेवी न्यौपाने, कला न्यौपाने, कमला आचार्य पोखे्रललगायतले आश्रमको अक्षयकोष एक करोड पु¥याउन सबैले सक्दो पहल गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?