ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रतिष्ठान गुल्मीको अध्यक्षमा शिलु निर्वाचित

३ पुष २०७९, आइतबार
३ पुष २०७९, आइतबार

गुल्मी, ३ पुस ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको अध्यक्षमा गायिका शिलु भट्टराई निर्वाचित बनेकी छन । सनिवार गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न प्रतिष्ठानको सातौं जिल्ला अधिबेशनले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

शनिवार राति अबेर सम्पन्न अधिवेशनले भट्टराईसँगै अन्य सम्पूर्ण पदाधिकारी र कार्यसमिति समेत निर्विरोध निर्वाचित गरेको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका निवर्तमान अध्यक्ष वसन्त खत्रीले बताए ।

सातौं जिल्ला अधिवेशनले आगामी दुई वर्षका लागि प्रतिष्ठानको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्वितीय उपाध्यक्ष श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिवमा गणेश अधिकारी, सहसचिवमा अनिल खत्री, कोषाध्यक्षमा, लोकेन्द्र कुँवर, सह कोषाध्यक्षमा कमल कँडेल सहित २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

अधिवेशनबाट गठिट विभागहरु अन्तर्गत खेलकुद विभाग संयोजकमा सन्दिप जिसी साँस्कृतिक विभाग संयोजकमा लालुमाया कुँवर र प्रवक्तामा सदस्य धनेन्द्र कुँवरलाई चयन गरेको छ । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजि, सचिव पुष्कल शर्मा, लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे लगायतका व्यक्तिहरुले निर्वाचित कार्यसमितिलाई बधाई दिदैं लोक संस्कृतिको जगेर्ना गर्न प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?