ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दाङमा २२ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो

३ पुष २०७९, आइतबार
३ पुष २०७९, आइतबार

दाङ, ३ पुस ।

स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञान, उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान भन्ने नाराका साथ २२ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस दाङमा मनाईएको छ ।

घोराही उपमहानगरपालिका अन्तर्गत रहेको सुरक्षित आप्रवासन सामी परियोजनाले आइतबार एक कार्यक्रम गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा समस्यामा परेका व्यक्तिका छोराछोरीहरुलाई शैक्षिक सामग्री तथा न्यायो कपडा वितरण गरेर मनाएको हो ।

कार्यवाहक नगरप्रमुख राममणि पाण्डेले विभिन्न विद्यालयमा अध्यनरत १४ जना बालबालिकालाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो । सो अवसरमा, कार्यवाहक नगरप्रमुख पाण्डेले बेरोजगारीका कारण श्रम बेच्न बाध्य भएका युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यले पहल गर्नुपर्नेमा जोड दिएका हुन ।

देशमा बसेर रोजगारी गर्ने वातावरण बनाउन स्थानीय सरकार लागि परेको हुँदा सबै निकायले यसमा सहकार्य गर्नुपर्ने उनले बताए ।

घोराहीका सामी फोकल पर्सन बासुदेव आचार्यले आप्रवासी श्रमिक र उनीहरुको परिवारलाई सुसूचित बनाउने काममा सामी कार्यक्रम महत्वपूर्ण रहेको बताए । सामीले पछिल्लो समय वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सीप, सचेतनासँगै विदेशबाट कमाएर पठाएको पैसाको सही उपयोगमा अभिमुखीकरण गर्दै आएको हुँदा कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।

आप्रवासी हकहित संरक्षण मन्च जिल्ला अध्यक्ष हेमराज बुढाथोकीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सही सुचना प्रदान गर्ने र सचेत बनाउन जरुरी रहेको बताए । यसका लागि हरेक वडामा कम्तिमा एक जना स्वयंसेवक परिचालन गर्न आवश्यक रहेको आवश्यकता औंल्याए । कार्यक्रमको सहजीकरण सामी कार्यक्रम संयोजक बसन्ता पुनले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?