ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दाङमा माघी महोत्सव हुने

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

दाङ, २४ मङ्सिर ।

थारु समुदायको महान पर्व माघीको अबसरमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङ देउखुरीको आयोजनामा बृहत माघी महोत्सव घोराहीमा हुने भएको हो ।

आउँदो पुस २२, २३ र २४ गते माघी महोत्सव हुने भएको हो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले माघी महोत्सव गर्ने निर्णय गरेको हो ।

थारु समुदायको ऐतिहासिक भूमि दाङ र थारु समुदायको महान पर्व माघ भएको कारणले थारु संस्कृति, परम्परा तथा लोप हँुदै गएका कलाहरुलाई विकास गर्नका लागि बृहत महोत्सवको आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए ।

बैठकले तीन दिनसम्म हुने महोत्सवका लागि विभिन्न समितिहरु पनि बनाएको छ । महोत्सवलाई भब्य रुपमा सफल पार्नका लागि बैठकले भुवन चौधरीको संयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ । जसको सदस्यमा केबी चौधरी, प्रकाश चौधरी, अनिल चौधरी, अशोक चौधरी, शोभाराम चौधरी लगायत रहेका छन् ।

लक्ष्मीमान चौधरीको संयोजकत्वमा सांस्कृतिक समिति, अशोक चौधरीको संयोजकत्वमा यातायात समिति, सन्तोष दहितको संयोजकत्वमा प्रचार प्रसार समिति, बसन्ती चौधरीको संयोजकत्वमा स्वागत सत्कार समिति गठन गरिएको छ ।

त्यस्तै, लौटन चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रकाश चौधरीको संयोजकत्वमा सरसफाई समिति र रेशम धरकटुवाको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ । घोराहीको जिल्ला समन्वय समितिको प्राङ्गणमा हुने तीन दिने माघी महोत्सवमा दाङका दश वटै स्थानीय तहबाट थारु नाच नाचिने आयोजकले जनाएको छ । थारु महोत्सवमा थारु खाना, परिकार, भेषभुषा तथा विभिन्न खालका स्टलहरु पनि राखिने थारु कल्याणकारिणी सभाका सचिव प्रकाश चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?