ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग

देवदह लिगको पहिलो स्थानमा

२० मंसिर २०७९, मंगलवार
२० मंसिर २०७९, मंगलवार

स्वस्तिक श्रेष्ठ
बुटवल, २० मंसिर ।

रुपन्देहीमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा देवदह ड्रेगन पहिलो स्थानमा कायम रहेको छ । लिगको पहिलो चरणको ४ खेलहरु सकिदा देवदहले ३ मा जित निकाल्दै ६ अंकसहित ३.६०२ रनरेटका साथ पहिलो स्थानमा रहन सफल भएको हो । यसैगरी जिबिआईसिए सैनामैना ३ जित र एक हारसहित ६ अंकसहित २.९६५ रनरेटसहित दोस्रो स्थानमा छ । ओमसतिया स्टार्स भने ४ खेलमध्ये २ जित र दुई हार खेल्दै ४ अंकसहित ३.६६५ रनरेटसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । यसैगरी सिद्धार्थ वरियर्स पनि २ जित र २ हार खेल्दै ४ अंकसहित २.९१६ रनरेट चौथो, तिलोत्तमा टाईटन्स २ जित २ हार खेल्दै ४ अंकसहित पाचौ तथा बुटवल युनाईटेड ४ खेलमै हार ब्यहोर्दै अंकतालिकाको पुछारमा रहेको छ ।

स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको टप रन स्कोरको सूचीमा देवदहका शेजाद आलम उक्लिएका छन । उनले ६६.६७ को एभरेजमा २ सय रन बनाउँदै पहिलो स्थानमा रहेका हुन । तिलोत्तमाका सन्दिप यादव १ सय १७ रन बनाउँदै ३९ एभरेजसहित दोस्रो, तिलोत्तमा अलराउण्डर बिप्रसन केसी १ सय २ रन बनाउँदै ३४ एभरेजका साथ तेस्रो, सिद्धार्थनगर वारियर्सका अभिषेक यादव ९४ रनसहित २३.५ एभरेजका साथ चौथेै तथा ओमसतिया स्टार्सका नन्दलाल चाई ९१ रनसहित २३.५ एभेरेजका साथ पाँचौ स्थानमा रहेका छन् ।

यसैगरी उत्कृष्ट बलिङमा तिलोत्तमाका विपर्सन केसी १३ विकेट बनाउँदै पहिलो स्थान, सिद्धार्थनगर वारियर्स अर्जुन करुस ९ विकेटसहित दोस्रो, ओमसतियाका सुभम खनाल ९ बिकेट सहित तेस्रो, सैनामैनाका अमित अधिकारी ९ विकेटसहित चौथो तथा ओमसतियाका निरज मौर्या ७ विकेटसहित पाँचौ स्थानमा रहेका छन् ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्वितिय पुरस्कार तथा स्थानीय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको स्टार एकेडेमीका संचालक तथा पुर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वारियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरी ६ टिमहरु बीचमा खेल भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?