Butwal Today
लुम्बिनी प्रदेश सभा

दाङ-३ (२) मा माओवादीका मास्की विजयी

८ मंसिर २०७९, बिहीबार
अ+
अ-

दाङ, ८ मंसिर ।

दाङ क्षेत्र नम्बर ३ प्रदेश सभा(२) मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन्। मास्कीले २२ हजार ३२१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १५८ मत प्राप्त गरेका थिए।माओवादीका मास्कीले एमालेका बस्नेतलाई २१६३ मतान्तरले पराजित गरेका हुन्।