Butwal Today

गुल्मी–१ मा फेरि प्रदिप ज्ञवालीको अग्रता

७ मंसिर २०७९, बुधबार
अ+
अ-

गुल्मी, ७ मंसिर ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा एमालेका प्रदिप ज्ञवालीले फेरि अग्रता हासिल गरेका छन् । मतगणनाको सुरुवातमा ज्ञवाली अगाडि भएपनि बीचमा फेरि काँग्रेसका चन्द्र भण्डारीले अग्रता हासिल गरेका थिए । अहिले भने फेरि ज्ञवाली अघि बढेका छन् ।

ज्ञवालीले ४ हजार ७०५ मत प्राप्त गर्दा काँग्रेस उम्मेदवार भण्डारीले ४ हजार ६६१ मत पाएका छन् । यी दुईबीचको मतको अन्तर ४४ मात्रै छ ।