Butwal Today

प्यूठानमा सूर्य थापाको अग्रता

६ मंसिर २०७९, मंगलवार
अ+
अ-

प्यूठान, ६ मंसिर ।

प्रतिनिधिसभा सदस्यमा प्यूठानमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् । उनले १ हजार ९ सय ९१ र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७ सय २ मत लिएकी छन् । उनीहरुबीच मतान्तर २ सय ८९ छ । सुरुवातमा नौवहिनी गाउँपालिका १ स्याउलीवाङ, २ लिघा र ३ खवाङको मत गणना भएको हो ।

अहिले नौवहिनी गाउँपालिका वडा नम्वर ४ खवाङ, वडा नम्वर ५ डाम र वडा नम्वर ६ लुङको मतगणना जारी छ ।