Butwal Today

दाङ–३ मा काँग्रेसका गिरी अगाडि, कोमल वली पछ्याउँदै

६ मंसिर २०७९, मंगलवार
अ+
अ-

दाङ, ६ मंसिर ।

दाङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका दिपक गिरीले अग्रस्थान कायमै गरेका छन् भने एमालेकी कोमल वली दोस्रोमा छिन् । गिरीले २ हजार ८८८ मत ल्याउँदा वलीले २ हजार ३२५ मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ११ सय ५५ मत ल्याएका छन् ।