Butwal Today

गुल्मी–२ मा गोकर्ण विष्ट २१ सय मतले अगाडि

६ मंसिर २०७९, मंगलवार
अ+
अ-

गुल्मी, ६ मंसिर ।

गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार विष्टले ७ हजार ७५६ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले ५ हजार ५९१ मत ल्याएकी छन् ।