Butwal Today

गुल्मीमा गोकर्ण विष्टको २७ सयको अग्रता

६ मंसिर २०७९, मंगलवार
अ+
अ-

गुल्मी, ६ मंसिर ।

गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले मतान्तर बढाउँदै लगेका छन् । एमालेका विष्टले १६ हजार १९७ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले १३ हजार ४८३ मत ल्याएकी छिन् । यी दुईबीचको मतान्तर २ हजार १९३ रहेको छ ।