Butwal Today

रुपन्देही २ (१) मा एमालेका लिला गिरीलाई प्रारम्भिक अग्रता

५ मंसिर २०७९, सोमबार
अ+
अ-

बुटवल, ५ मंसिर ।

रुपन्देही क्ष्पेत्र नम्बर २ अन्तगृत प्रदेशसभा २(१) मा एमालेका लिला गिरीले प्रारम्भिक अग्रता लिएका छन् । २०५ मत गणना हुँदा एमालेका गिरीले ९८ मत ल्याएका छन् भने सत्ता गठबनधनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका कुमार केसीले ६६ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै जनमुक्ति पार्टीका उम्मेदवारले २३ मत पाएका छन् भने ९ मत बदर भएको छ ।