Butwal Today

प्रारम्भिक मतगणनामा एमालेकाे ७ र कांग्रेसकाे २ स्थानमा अग्रता

५ मंसिर २०७९, सोमबार
अ+
अ-

काठमाडाैं,  ५ मंसिर

मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । जसअनुसार ७ स्थानसहित नेकपा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेसकाे २ स्थानमा अग्रता रहेको छ।

जसअनुसार एमालेले ललितपुर–१, २, ३, काठमाडौं ७, झापा– २, र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २ र मुस्ताङमा अग्रता लिईरहेको छ ।