Butwal Today

दाङ–२ मा माओवादीकी रेखा शर्माको अग्रता, शंकर पोखरेल पछाडि

५ मंसिर २०७९, सोमबार
अ+
अ-

दाङ, ५ मंसिर ।

दाङ क्षेत्र नम्बर २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेवदार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । यसअघि एमालेका शंकर पोखरेलले सुरुवाती अग्रता लिएकोमा रेखाले उछिनेकी हुन् ।

अहिलेसम्म २७ सय ८० मत गणना हुँदा माओवादी केन्द्रकी शर्माले १४ सय ५० र एमालेका महासचिव समेत रहेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।