Butwal Today

झापा–३ मा सिटौलालाई उछिने लिङ्देनले

५ मंसिर २०७९, सोमबार
अ+
अ-

बुटवल, ५ मंसिर ।

झापा ३ को मतगणनामा काँग्रेसका कृष्णप्रसाद सिटौलालाई राप्रपाका राजेन्द्र लिङ्देनले उछिनेका छन् । पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन् ।

भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन् । अहिलेसम्म त्यहाँ ५ सय मत गनिसकेको छ।