Butwal Today

यसरी हुँदैछ मतदान (फोटो फिचर)

४ मंसिर २०७९, आइतबार
अ+
अ-

शंकरनगर दुर्गादत्त माविमा रहेको मतदान केन्द्रमा मतदान गर्दै सर्वसाधारण

शंकरनगर दुर्गादत्त माविमा रहेको मतदान केन्द्रमा मतदानका लागि स्थानीय

जनज्योती मावि डिंगरनगर मतदान केन्द्रमा खटिएका कर्मचारी एवं प्रतिनिधि

शंकरनगर दुर्गादत्त माविमा मतदानका लागि लामवद्ध मतदाता

एमाले पोलिटब्यूरो सदस्य लिला गिरी मतदानका लागि मतदान केन्द्रमा। तस्विरः लक्ष्मण पौडेल