Butwal Today

गुल्मीको मालिका गाउँपालिकामा मतदान स्थगीत

४ मंसिर २०७९, आइतबार
अ+
अ-

गुल्मी, ४ मंसिर ।

गुल्मीको क्षेत्र नं. २ अन्तर्गत मालिका गाउँपालिका ५ मा मतदान स्थगीत भएको छ । प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराएको भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विरोध गरेपछि मतदान स्थगित भएको छ ।