Butwal Today

दाङमा मतदान केन्द्रको तयारी गरिंदै (फोटो फिचर)

३ मंसिर २०७९, शनिबार
अ+
अ-

घोराही -१८ आधारभूत बिद्यालय बेलघारीको  क र ख मा मतदान अधिकृत देखि सुरक्षाकर्मी सम्म महिलालाई जिम्मा दिइएको छ।मतदान केन्द्रमा जाँदै सुरक्षाकर्मी।

बन्दोबस्तीका सामान सहित मतदान स्थलमा म्यादी प्रहरी । तस्विरः रञ्जिता अधिकारी