Butwal Today

दाङमा मतगणनास्थल तयार (फोटो फिचर)

३ मंसिर २०७९, शनिबार
अ+
अ-

दाङ निर्वाचन क्षेत्र नम्बर –२ मा मतगणना स्थल तयार गरिएको छ। जिल्ला समन्वय समितिको भबनमा मतगणना स्थल बनाइएको छ। चार कोठामा तारबार गरेर मतगणना स्थललाइ सुरक्षित गरिएको छ।

तस्विर : रञ्जिता अधिकारी