ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

अवको बाँकी जीवन जनताकै सेवामा विताउने पाण्डेको घोषणा

२७ कार्तिक २०७९, आइतबार
२७ कार्तिक २०७९, आइतबार

गुल्मी, २६ कात्तिक ।

गुल्मी क्षेत्र नंं. १ (१) बाट प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार चिन्तामणी पाण्डेले अवको आफ्नो बाँकी जीवन जनताको सेवामा विताउने घोषणा गरेका छन् । गुल्मीको विकासमा खासै परिवर्तन नभएको भन्दै पाण्डेले आफ्नो उम्मेदवारी गुल्मीको विकास र परिवर्तनका लागि भएको स्पष्ट गरे ।

निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा घरदैलो, जनताको गुनासो र जनतासंगै साक्षात्कार गरिरहेका उम्मेदवार पाण्डेले यसपटक जनताले परिवर्तन चाहेको र त्यो परिवर्तनका लागि आफूले बाँकी जीवन जनताकै लागि खर्चिने घोषणा गरेकोले आफू विजयी बन्ने उल्लेख गरे ।
पाण्डेले भने– “जनताले परिवर्तन चाहेका छन, विकास चाहेका छन, युवाले गाउँमै रोजगारी खोजेका छन, अव त्यो सवै काम पूरा गर्नका लागि जनताकै साथमा रहने प्रण गरेको छु ।” उम्मेदवार पाण्डेले घरदैलो गर्दैगर्दा जनताले आफूबाट धेरै आशा र अपेक्षा गरेको बताउँदै युवालाई गाउँमै रोजगारीका लागि गाउँघरमै साना साना घरेलु उद्योग स्थापना गर्ने र युवालाई रोजगारीसंग जोड्ने प्रतिवद्धता जनाए ।

उनले गुल्मी पिछडिएको जिल्लामात्र होइन, अहिलेसम्म गुल्मीलाई त्यसरी बुझेकोमा असन्तुष्टी ब्यक्त गर्दै अनेक संभावनाले भरिएको गुल्मीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटनसंग जोड्नेगरी आफूले विकासको नयाँ भिजन ल्याउने जिकिर गरे ।

अहिलेसम्म गुल्मीको विकासबाट जनता खुसी नभएको उल्लेख गर्दै पाण्डेले जनतामा चरम वितृष्णा देखिएको र अव त्यो आफू विजयी बनेपछि जनताको वितृष्णा समाप्त गरेर गुल्मीको सम्मृद्धिमा लागिरहने अठोट गरे ।

गुल्मीका जनताले नयाँ अनुहार खोजेको उल्लेख गर्दै पाण्डेले त्यसैका लागि आफू आएको बताउँदै आफूले परिवर्तन गरेर देखाउने, युवालाई रोजगारीमा जोड्ने, किसानलाई बाख्रा, कुखुरा लगायतका कृषि प्रवद्र्धनका कार्यक्रममा लगाउने प्रतिवद्धता जनाए ।

आफू नेकपा एमालेबाट कहिल्यैपनि अलग नभएको उल्लेख गर्दै पाण्डेले गाउँ कमिटीदेखि अहिले प्रदेश कमिटीको सदस्यको भूमिकासम्म पनि पार्टीकै काममा खटिएको र इमान्दारी र लगावका साथ काम गरेकोले पार्टीले समेत आफ्नो मूल्याँकन गरेर टिकट दिएकोले यसपटक जनताले आफूलाई विश्वास दिने आशा व्यक्त गरे ।

जनतासंग मत माग्दै गर्दा जनताको भावना कस्तो पाउनु भयो भन्ने प्रश्नमा पाण्डेले यसअघि २०७४ सालमा जिताएका प्रदेश सभाका सदस्यले जितेपछि कहिल्यैपनि यो क्षेत्रमा फर्केर नआएको र विकासका काम केही नगरेको गुनासो गरेको बताउँदै जनतामा वितृष्णा रहेको उल्लेख गरे ।

उनले यो निर्वाचनमा पुराना टेष्टेड भैसकेका उम्मेदवारलाई भोट नदिने प्रतिवद्धता जनाएको उल्लेख गर्दै आफू जनताका लागि नयाँ अनुहार भएकोले जनताले भोट दिएर अत्यधिक मतले जिताउने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?